FAQs Complain Problems

नेपाल ग्रामीण पुननिर्माण संस्था (Rural Reconstruction Nepal- RRN) द्वारा संचालित डिजिएम नेपाल (DGM Nepal) परियोजनाले वन तथा कृषि वनमा आधारित साना र लघु उद्यम विकास र प्रवर्द्धनका निम्ति प्रतिस्पर्धात्मक अनुदानको लागि आशय पत्र सहित आवेदन पेश गर्ने सम्बन्धी

नेपाल ग्रामीण पुननिर्माण संस्था (Rural Reconstruction Nepal- RRN) द्वारा संचालित डिजिएम नेपाल (DGM Nepal) परियोजनाले वन तथा कृषि वनमा आधारित साना र लघु उद्यम विकास र प्रवर्द्धनका निम्ति प्रतिस्पर्धात्मक अनुदानको लागि आशय पत्र सहित आवेदन पेश गर्ने सम्बन्धी सूचना प्रकाशन गरेको हुनाले यस गाउँपालिका अन्तर्गत रहेका न्युनतम मापदण्ड पुरा गरेका व्यक्ति/संस्थाले मिति पौष ४,२०८० सम्ममा डिजिएम नेपालको वेबसाइट(https://dgmnepal.org/ )मा आवेदन पेश गर्नुहुन सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ।

आर्थिक वर्ष:

//