FAQs Complain Problems

७४/७५

पर्यटन गुरूयाेजना तर्जुमा कार्यशाला

बगनासकालि गाँउपालिकाले पर्यटन विकास तथा रणनिति बनाउनका लागि यहि फागुन २९ र ३० गते २ दिने कार्यशाला सम्पन्न गरेकाे छ । यस गाँउपालिका  भित्र रहेका पर्यटकिय स्थलहरूकाे पहिचान गरी तिनीहरूकाे पर्वधन गरि बगनासकाली गाँउपालिका लाइ पर्यटकिय क्षेत्र बनाउने याेजना बनाइ सम्पन्न भयाे । 

गाँउ सभाबाट गरिएका निण्रृय