FAQs Complain Problems

७५/७६

बगनासकाली गाउँपालिकामा online घटना दर्ता

 यस गाउँपालिकाका ९ वटै वडाहरूमा अनलाइन व्यक्तिगत घटना दर्ता, (जन्म, मृत्यू, विवाह, सम्वन्धविच्छेद, बसाइसराइ) सामाजिक सुरक्षा व्यवस्थापन सूचना
प्रणाली (versp-mis) शुरू गरी सबै वडा कार्यालयहरूले अनलाइन मार्फत सेवा दिनुभएकाे छ । 

दस्तावेज: