FAQs Complain Problems

  कम्प्युटर सीप परीक्षण तथा अन्तरवार्तामा उपस्थित हुने सम्बन्धी सूचना |

  कम्प्युटर सीप परीक्षण तथा अन्तरवार्तामा उपस्थित हुने सम्बन्धी सूचना |

 

राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण बिभाग,बबरमहल, काठमाडौँ मार्फत संचालन हुने सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणाली सुदृढीकरण आयोजना कार्यन्वयन गर्न प्रत्येक स्थानीय तहमा "सेवा इकाईको लागि जनशक्ति छनौट सम्बन्धी मापदण्ड-२०७६"अनुसार बिभागले छोटो सुची प्रकाशित गरि चलानी नं.३५७ मिति २०७६/०६/१७ गते पठाएको पत्र अनुसार यस कार्यालयमा हुने सीप परीक्षण तथा अन्तरवार्ता परीक्षाका लागि तपशिल बमोजिमको मिति,समय र स्थानमा उपस्थित हुन सम्बन्धित उम्मेदवारहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ |

मितिः २०७६।०७।२६ गते ।

समयः एम.आई. एस अपरेटरका लागि  विहानकाे  ११.०० बजे र फिल्ड सहायकका लागि दिनकाे २.०० बजे ।
स्थान:
बगनासकाली गाउँपालिका,गाउँ कार्यपालिकाको कार्यालय चिर्तुङ्गधारा,पाल्पा |

आर्थिक वर्ष: