समाचार
You are here
परिचय
बगनासकाली गाउँपालिकाको संक्षिप्त चिनारी
पाल्पा जिल्लाका दश वटा स्थानीय तहहरूमध्ये एक सदरमूकाम तानसेनदेखि ७ किलोमिटर उत्तरपूर्वमा गाउँपालिकाको केन्द्र अवस्थित छ ।
साविकका नौ वटा गा.वि.स.हरू यस गाउँपालिकामा समेटिएर हाल नौ वटा वडा कायम भएका छन् भने केन्द्र चिर्तुङ्गधारामा रहेके छ ।
गाउँपालिकाको नामकरण बगनास पर्वत, बगनासथोक, बगनासदेवी, बगनासे चापी तथा पवित्र कालीगण्डकीको संयोजनबाट भएको हो ।
यस गाउँपालिका क्षेत्रमा विभिन्न कला, संस्कृति, भाषा, धर्म, जातजातिहरुको समिश्रण रहेको छ ।
आर्थिक समृद्दिका लागि कृषि र धार्मिक पर्यटनका क्षेत्रमा परिवर्तनको प्रसस्त सम्भावना बोकेको छ ।
सिमानामा पूर्वः रम्भा गाउँपालिका¸ पश्चिमः तानसेन नगरपालिका¸ उत्तरः कालीगण्डकी नदी तथा दक्षिणः माथागढी गाउँपालिका पर्दछन् ।
जनसंख्याः २१,३६१ जना (जनगणना २०६८)¸ २८¸८४९ जना (वास गणना २०७६)¸ क्षेत्रफलः ८४.१६ ब.कि.मि.¸ खेतीयोग्य जमिनः ४५%¸ घरपरिवारः ५,२५२¸ सामुदायिक विध्यालयः ३० वटा (आधारभूत २० र माध्यमिक १०)¸ संस्थागत विध्यालयः ७ वटा¸ स्वास्थ्य संस्थाः ११ वटा¸ वडा कार्यालयः ९ वटा¸ कृषि सेवा केन्द्रः २ वटा¸ पशु सेवा केन्द्रः २ वटा रहेका छन् । राष्ट्रिय जनगणना, २०७८ अनुसार बगनासकाली गाउँपालिकाको जनसंख्या १८,४९७ रहेको थियो जस मध्ये पुरुष ८३९७ जना र महिला १०,१०० जना रहेका छन् ।
धार्मिक¸ ऐतिहासिक¸ पर्यटकीय तथा महत्त्वपूर्ण स्थल- बगनास देविस्थान¸ दर्लम महाकाली¸ महामृत्युन्जय शिवासन¸ सिद्द गुफा मन्दिर¸ रामनदी (राम्दी) धाम¸ मालारानी¸ रानीमहल क्षेत्र¸ ऋषिकेषेश्वर मन्दिर¸ बौद्द गुम्वा¸ माडी फाँट¸ सिद्दबाबा मन्दिर¸ भगवती मन्दिर¸ शिवालय मन्दिर¸ कालिका मन्दिर¸ चेचीकोट मन्दिर¸ आर्यभञ्ज्याङ्ग¸ चिलाङ्दी भञ्ज्याङ्ग¸ झिरभञ्ज्याङ्ग¸ तिनछाँगा¸ चमेरे गुफा¸ गुडुवाखोला आदि रहेका छन् ।
हालको वडामा समावेश भएका साविकका गा.वि.स.हरु:
वार्ड नं. १ (साविकको चिर्तुङ्धारा गा.वि.स.)
वार्ड नं. २ (साविकको पोखराथोक गा.वि.स.)
वार्ड नं. ३ (साविकको नायरनम्तलेस गा.वि.स.)
वार्ड नं. ४ (साविकको खानिछाप गा.वि.स.)
वार्ड नं. ५ (साविकको दर्लमडाँडा गा.वि.स.)
वार्ड नं. ६ (साविकको यम्धा गा.वि.स.)
वार्ड नं. ७ (साविकको खानीगाँउ गा.वि.स.)
वार्ड नं. ८ (साविकको बराङ्दी गा.वि.स.को वाड नं. १, ७, ८ र ९)
वार्ड नं. ९ (साविकको चापपानी गा.वि.स.)
बजेट तथा कार्यक्रम
-
मिति: 11/05/2025 - 11:58
-
मिति: 07/01/2025 - 11:01
-
मिति: 07/01/2025 - 10:58
-
मिति: 06/23/2024 - 15:38
-
मिति: 06/18/2024 - 15:00
योजना तथा परियोजना
-
मिति: 07/26/2024 - 14:40
-
मिति: 10/31/2022 - 11:35
-
मिति: 07/17/2022 - 15:37
-
मिति: 07/17/2022 - 15:30
-
मिति: 11/03/2020 - 12:04
गाउँपालिका बोर्डका निर्णयहरु
सार्वजनिक खरिद/बोलपत्र सूचना
-
मिति: 12/18/2025 - 12:12
-
मिति: 12/09/2025 - 13:36
-
मिति: 12/09/2025 - 12:33
-
मिति: 12/09/2025 - 11:43
-
मिति: 12/09/2025 - 11:40
आय व्यय विवरण
-
मिति: 10/30/2023 - 16:16
-
मिति: 10/30/2023 - 16:13
-
मिति: 03/30/2023 - 14:52
-
मिति: 10/20/2022 - 12:39
-
मिति: 09/23/2021 - 12:09
ऐन, कानुन तथा निर्देशिका
| मिति | |
|---|---|
| बगनासकाली राजपत्र आर्थिक ऐन, २०७९ | 10/11/2022 - 13:20 |
| बगनासकाली राजपत्र विनियाेजन ऐन, २०७९ | 10/11/2022 - 13:15 |
| कानुन सङग्रह- २०७९ | 08/03/2022 - 16:58 |
| कृषक समूह गठन तथा व्यवस्थापन निर्देशिका, २०७७ | 07/28/2022 - 12:25 |
| पदाधिकारीहरुको आचार संहिता, २०७४ | 07/28/2022 - 12:23 |