FAQs Complain Problems

बगनासकाली गाउँपालिका पाल्पाको आयोजनामा पालिकाभित्रका It स्रोत शिक्षकका लागि सूचना प्रविधि तथा Iemis सम्बन्धी तीन दिने कार्यशाला मिति २०८२ पुसको २ गतेदेखि ४ गतेसम्म सञ्चालन गरियो। गाउँपालिकाभित्रका ३७ विद्यालयका ४० सहभागी रहेको कार्यशाला

//