FAQs Complain Problems

समाचार

सुचना

बगनासकाली गाउपालिकाको आ.ब. २०७७।०७८ को नीति, कार्यक्रम तथा बजेट तर्जुमाको तयारी भैरहेको शन्दर्भमा कोभिड–१९ को महामारीको परिदृश्यमा गाउपालिकाले आगामी आ.व.मा स्वास्थ्य, कृषि, पशुपालन, शिक्षा, रोजगारी, विपद व्यवस्थापन लगायतका महत्वपूर्ण क्षेत्रमा के कस्ता नीति, कार्यक्रम तथा बजेट ल्याउन उपयुक्त हुन्छ ? आ–आफ्नो अमूल्य एवं रचनात्मक सुझावहरु मिति २०७७।०३।०१ गते सम्ममा यस गाउपालिकाको e-mail: baganaskali.rural@gmail.com वा ‘हाम्रो बगनासकाली गाउपालिका फेसबुक पेज’को massage boxमा पठाउनुहुन सरोकारवाला सबैलाई सादर अनुरोध छ ।

अनुरोधक
बगनासकाली गाउपालिका, पाल्पा

आर्थिक वर्ष: