FAQs Complain Problems

DHIS-2 तालिम कार्यक्रम सम्पन्न

बगनासकाली गाउँपालिका स्वास्थ्य शाखा तथा प्रदेश मन्त्रालयकाे सहयाेगमा २ दिने District Health Information System Software (DHIS-2) सन्चालन तथा प्रयाेग गर्न ९ वटा स्वास्थ्य चाैकी र १ स्वास्थ्य इकाइका कर्मचारीहरुका लागि अभिमूखिकरण तालिम सम्पन्न भयाे । यस प्रविधिले खातामा राखिएका स्वास्थ्य सस्थाका विवरणहरु पालिका, जिल्ला, प्रदेश र केन्द्र सम्म हेर्न र अध्ययन गर्न मद्दत गर्नेछ । 

आर्थिक वर्ष: