FAQs Complain Problems

समाचार

सूचना तथा समाचार

फुसकाे छाना रहित गाउँपालिका घाेषणा २०७७ फागुन १२ गते

बगनासकाली गाउँपालिका लाई फुसको छानो रहित गाउँपालिका घोषणा गरियाे । आ व २०७४/७५ मा १५ लाख, आ व २०७५ /७६ मा १५ लाख, र आ व २०७६ /७७ मा ३९ लाख गरि कुल ६९ लाखमा २५२ घरधुरीमा जस्तापाता लगाइयो ।

विभिन्न राेजगारमूलक सिप विकास तालिम सम्वन्धमा ।

बगनासकाली गाउँपालिकाले स्वराेजगार गराउने उद्धेश्यले विभिन्न सिपमूलक तालिमकाे आयाेजना गर्न लागेकाले तालिममा सहभागिताका लागि याे सूचना प्रकाशित गरिएकाे छ ।

गाउँसभा सम्पन्न ।

बगनासकाली गाउँपालिकाकाे आठाै गाउँसभा (हिउँदे अधिवेशन) आज मिति २०७७ पुस २८ गते सम्पन्न भयाे ।

तालिम सम्पन्न ।

बगनासकाली गा पा भित्रका सबै वडा सचिव तथा वडा सहायकहरुका लागि २ दिने स्थानीय स‌चितकाेष व्यवस्थापन तथा राजश्व सम्वन्धी तालिम सम्पन्न भयाे ।

Pages