बगनासकाली गाउँपालिकाले स्वराेजगार गराउने उद्धेश्यले विभिन्न सिपमूलक तालिमकाे आयाेजना गर्न लागेकाले तालिममा सहभागिताका लागि याे सूचना प्रकाशित गरिएकाे छ ।
बगनासकाली गाउँपालिकाकाे खानेपानी सरसफाइ तथा स्वच्छता याेजना पुस्तक विमाेचन तथा याेजना कार्यान्वनका लागि पालिका स्तरिय वास समितिमा छलफल तथा अन्तकृया सम्पन्न भयाे ।
गाउँपालिकाकाे उपाध्यक्ष सरस्वति चिदीकाे अध्यक्षतामा विमाेचन तथा कार्यक्रम सम्पन्न भयाे ।
बगनासकाली गाउँपालिका स्वास्थ्य शाखा तथा प्रदेश मन्त्रालयकाे सहयाेगमा २ दिने District Health Information System Software (DHIS-2) सन्चालन तथा प्रयाेग गर्न ९ वटा स्वास्थ्य चाैकी र १ स्वास्थ्य इकाइका कर्मचारीहरुका लागि अभिमूखिकरण तालिम सम्पन्न भयाे । यस प्रविधिले खातामा राखिएका स्वास्थ्य सस्थाका विव