FAQs Complain Problems

समाचार

बगनासकाली गाउपालिका अन्तर्गत दर्लमकाली मन्दिर

Read More

बगनासकाली गाउँपालिका भवन

Read More

पालिका अध्यक्ष, उपाध्यक्ष र सम्पूर्ण प्रतिनिधिहरु

Read More

परिचय

बगनासकाली गाउँपालिकाको संक्षिप्त चिनारी

पाल्पा जिल्लाका दश वटा स्थानीय तहहरूमध्ये एक सदरमूकाम तानसेनदेखि ७ किलोमिटर उत्तरपूर्वमा गाउँपालिकाको केन्द्र अवस्थित छ ।

साविकका नौ वटा गा.वि.स.हरू यस गाउँपालिकामा समेटिएर हाल नौ वटा वडा कायम भएका छन् भने केन्द्र चिर्तुङ्गधारामा रहेके छ ।

गाउँपालिकाको नामकरण बगनास पर्वत, बगनासथोक, बगनासदेवी, बगनासे चापी तथा पवित्र कालीगण्डकीको संयोजनबाट भएको हो ।

यस गाउँपालिका क्षेत्रमा विभिन्न कला, संस्कृति, भाषा, धर्म, जातजातिहरुको समिश्रण रहेको छ ।

जनप्रतिनिधि

कर्मचारीहरु

बद्रिनाथ लम्साल
प्रमुख प्रशासकिय अधिकृत