गाउँपालिकाकाे कार्यालय भवन
बगनासकाली गाउँपालिका भवन
विषयगत शाखा प्रमुखहरुकाे बैठक
बगनासकाली गाउँपालिकाको संक्षिप्त चिनारी
पाल्पा जिल्लाका दश वटा स्थानीय तहहरूमध्ये एक सदरमूकाम तानसेनदेखि ७ किलोमिटर उत्तरपूर्वमा गाउँपालिकाको केन्द्र अवस्थित छ ।
साविकका नौ वटा गा.वि.स.हरू यस गाउँपालिकामा समेटिएर हाल नौ वटा वडा कायम भएका छन् भने केन्द्र चिर्तुङ्गधारामा रहेके छ ।
गाउँपालिकाको नामकरण बगनास पर्वत, बगनासथोक, बगनासदेवी, बगनासे चापी तथा पवित्र कालीगण्डकीको संयोजनबाट भएको हो ।
यस गाउँपालिका क्षेत्रमा विभिन्न कला, संस्कृति, भाषा, धर्म, जातजातिहरुको समिश्रण रहेको छ ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
Facebook