FAQs Complain Problems

गाउँसभा

बगनासकाली गाउँपालिकाको ५ औं गाउँसभाले आ.व. २०७६÷७७ को नीति,कार्यक्रम तथा बजेट, आर्थिक विधेयक २०७६, विनियोजन विधेयक २०७६, तालिम, गोष्ठी, कार्यशाला संचालन खर्च सम्वन्धी मापदण्ड २०७६, कार्यपालिकाको बैठकले पारित गरेका कार्यविधि, निर्देशिकाहरु तथा निर्णयहरु अनुमोदन तथा महत्वपूर्ण प्रस्तावहरु पास गर्दै आज सम्पन्न भएको छ । आ.ब. २०७६/७७ का लागि गाउँपालिकाको चालु खर्च तर्फ २४ करोड ३९ लाख र पूँजीगत खर्चतर्फ १४ करोड ५४ लाख ७५६७ करी कुल बजेट ३८,९३,७५६७ बजेट पारित भएको छ । यस आ.व.मा संचालन हुने योजना तथा कार्यक्रमको कार्यान्वयन कार्ययोजना समेत गाउँ सभाबाट पारित गरिएको छ ।
चालु र पूँजीगत गरि आ.व. २०७५/७६ मा कूल ३० करोड ६० लाख २५ हजार ७७१ रुपैया खर्च भएको छ । 
 

आर्थिक वर्ष: