FAQs Complain Problems

सूचना तथा समाचार

Result Notice

short list

सूचना

मिति २०७४/१२/३० गते यस कार्यालयका लागि अावश्यक पा्विधिक कर्मचारी भर्ना सम्बन्धी सूचनामा  हलुका सवारी चालककाे  याेग्यता "मान्यता पर्ाप्त शैक्षिक संस्थाबाट क्षा ८ उत्तिर्ण गरी हलुका सवारी चालक अनुमतिपत्र  िलएकाे कम्तीमा २ वर्ष पुरा हुनुपर्नेछ" हुनुपर्नेमा अन्यथा भ

अावेदन फारम

अावेदकहरूले यसै फारामलाइ  download गरी भर्न सकिने छ । 

युवा स्वराेजगार सम्बन्धी सुचना

कृषि तथा पशुपालन गर्न इचच्छुक युवाहरूका लागि

गाँउ सभा

मिति २०७४ चैत्र ५ गते देखि गाँउसभा हुने जानकारी सम्बन्धीत सबैमा जानकारी गराउँदछाै‌ ।

पर्यटन गुरूयाेजना तर्जुमा कार्यशाला

बगनासकालि गाँउपालिकाले पर्यटन विकास तथा रणनिति बनाउनका लागि यहि फागुन २९ र ३० गते २ दिने कार्यशाला सम्पन्न गरेकाे छ । यस गाँउपालिका  भित्र रहेका पर्यटकिय स्थलहरूकाे पहिचान गरी तिनीहरूकाे पर्वधन गरि बगनासकाली गाँउपालिका लाइ पर्यटकिय क्षेत्र बनाउने याेजना बनाइ सम्पन्न भयाे । 

Pages

पदाधिकारी