FAQs Complain Problems

सूचना तथा समाचार

, , , , , , , , , , , , , , , , , , , , , , , , , , , ,
बगनासकाली गाउँपालिकाकाे आ व २०७७/०७८ काे बार्षिक प्रगति समिक्षा कार्यक्रम , , , , , , , , ,

बगनासकाली गाउँपालिकाकाे आ व २०७७/०७८ काे बार्षिक प्रगति समिक्षा कार्यक्रम मिति २०७८ असाेज १ गते सम्पन्न गरियाे ।

त्रैमासिक रुपमा प्रकाशन हुँदै आएकाे बगनासकाली आवाजकाे असार अ‌क प्रकाशन भएकाे छ ।

बगनासकाली गाउँपालिका को आ ब २०७७ /७८ को कृषि बिकाश कार्यक्रम अन्तर्गत ७ दिने सूचना 

विद्धालयहरुकाे आर्थिक लेखा परिक्षण गर्नका लागि लेखा परिक्षक छनाैट गरिएकाे छ ।

, , ,

बगनासकाली गाउँपालिका लाई फुसको छानो रहित गाउँपालिका घोषणा गरियाे । आ व २०७४/७५ मा १५ लाख, आ व २०७५ /७६ मा १५ लाख, र आ व २०७६ /७७ मा ३९ लाख गरि कुल ६९ लाखमा २५२ घरधुरीमा जस्तापाता लगाइयो ।

, , ,

बगनासकाली गाउँपालिकाले स्वराेजगार गराउने उद्धेश्यले विभिन्न सिपमूलक तालिमकाे आयाेजना गर्न लागेकाले तालिममा सहभागिताका लागि याे सूचना प्रकाशित गरिएकाे छ ।

, , , , ,

बगनासकाली गाउँपालिकाकाे आठाै गाउँसभा (हिउँदे अधिवेशन) आज मिति २०७७ पुस २८ गते सम्पन्न भयाे ।

,

बगनासकाली गा पा भित्रका सबै वडा सचिव तथा वडा सहायकहरुका लागि २ दिने स्थानीय स‌चितकाेष व्यवस्थापन तथा राजश्व सम्वन्धी तालिम सम्पन्न भयाे ।

, , , ,

बगनासकाली गाउँपालिकाकाे खानेपानी सरसफाइ तथा स्वच्छता याेजना पुस्तक विमाेचन तथा याेजना कार्यान्वनका लागि पालिका स्तरिय वास समितिमा छलफल तथा अन्तकृया सम्पन्न भयाे । 

गाउँपालिकाकाे उपाध्यक्ष सरस्वति चिदीकाे अध्यक्षतामा विमाेचन तथा कार्यक्रम सम्पन्न भयाे । 

, ,

बगनासकाली गाउँपालिका स्वास्थ्य शाखा तथा प्रदेश मन्त्रालयकाे सहयाेगमा २ दिने District Health Information System Software (DHIS-2) सन्चालन तथा प्रयाेग गर्न ९ वटा स्वास्थ्य चाैकी र १ स्वास्थ्य इकाइका कर्मचारीहरुका लागि अभिमूखिकरण तालिम सम्पन्न भयाे । यस प्रविधिले खातामा राखिएका स्वास्थ्य सस्थाका विवरणहरु पालिका, जिल्ला, प्रदेश र केन्द्र सम्म हेर्न र अध्ययन गर्न मद्दत गर्नेछ । 

, ,

बगनासकाली गाउँपालिकासँग बिनाधितो सहुलियतपूर्ण कर्जा प्रदान गर्ने सम्बन्धी कार्यक्रमको सहामती (MOU) गर्दै नेपाल बैंक लि. को तर्फबाट लुम्बिनी प्रादेशिक कार्यालयका प्रमुख श्री पासाङ्ग दोर्जी शेर्पा र गाउँपालिकाको तर्फबाट अध्यक्ष श्री कृष्ण प्रसाद बश्याल@२०७७/०८/३०

,

बगनासकाली गाउँपालिकाले साप्ताहिक गाउँघर तथा सहरी आयुर्वेद क्लिनिक आज देखि बगनासकाली गा पा १ न‌‍ वडाबाट सुरु भएकाे छ । 

, , , ,

मूख्य मन्त्रि ग्रामिण विकास तथा रोजगार कार्यक्रम अन्तर्गत गत आ ब २०७६ / ७७ मा संचालित कार्यक्रमहरुको सिफारिस समितिका संयोजक तथा यस पालिकाका श्री  अध्यक्ष कृष्ण प्रसाद बस्याल, समिति का सदस्यहरु, बिषयगत शाखाहरु तथा  कार्यक्रम सहजकर्ताको उपस्थितीमा बस्तुगत अध्यन, अबलोकन र अन्तर्क्रिया .

मिती : २०७७ /०८/१७ गते वडा न‌ ३ को आफरडाडाँ  र वडा न‌ ४ को महछाप

मिती : २०७७ /०८/१८ गते वडा न‌ २ को गोफेक 

, , , , , , , , , , ,

बगनासकाली गा‍ पा मा यस बर्षकाे लैगिक हि‌सा  विरुद्धकाे १६ दिने अभियान अन्तर्गतकाे पहिलाे  दिन । 

विविध सचेतनामूलक कार्यकम । 

अन्तर्कृया  ।

छलफल ।

शिक्षकहरुका लागि अत्यन्त जरुरी सूचना ।

बगनासकाली गाउपालिकाको आ.ब. २०७७।०७८ को नीति, कार्यक्रम तथा बजेट तर्जुमाको तयारी भैरहेको शन्दर्भमा कोभिड–१९ को महामारीको परिदृश्यमा गाउपालिकाले आगामी आ.व.मा स्वास्थ्य, कृषि, पशुपालन, शिक्षा, रोजगारी, विपद व्यवस्थापन लगायतका महत्वपूर्ण क्षेत्रमा के कस्ता नीति, कार्यक्रम तथा बजेट ल्याउन उपयुक्त हुन्छ ? आ–आफ्नो अमूल्य एवं रचनात्मक सुझावहरु मिति २०७७।०३।०१ गते सम्ममा यस गाउपालिकाको e-mail: baganaskali.rural@gmail.com वा ‘हाम्रो बगनासकाली गाउपालिका फेसबुक पेज’को massage boxमा पठाउनुहुन सरोकारवाला सबैलाई सादर अनुरोध छ ।

अनुरोधक
बगनासकाली गाउपालिका, पाल्पा

, , , ,

बगनासकाली गाउँपालिकाकाे फूसरहित छाना अभियानकाे अन्तिम चरणका लागि जस्ता पाता बितरण कार्यक्रम

  कम्प्युटर सीप परीक्षण तथा अन्तरवार्तामा उपस्थित हुने सम्बन्धी सूचना |

 

राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण बिभाग,बबरमहल, काठमाडौँ मार्फत संचालन हुने सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणाली सुदृढीकरण आयोजना कार्यन्वयन गर्न प्रत्येक स्थानीय तहमा "सेवा इकाईको लागि जनशक्ति छनौट सम्बन्धी मापदण्ड-२०७६"अनुसार बिभागले छोटो सुची प्रकाशित गरि चलानी नं.३५७ मिति २०७६/०६/१७ गते पठाएको पत्र अनुसार यस कार्यालयमा हुने सीप परीक्षण तथा अन्तरवार्ता परीक्षाका लागि तपशिल बमोजिमको मिति,समय र स्थानमा उपस्थित हुन सम्बन्धित उम्मेदवारहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ |

मितिः २०७६।०७।२६ गते ।

समयः एम.आई. एस अपरेटरका लागि  विहानकाे  ११.०० बजे र फिल्ड सहायकका लागि दिनकाे २.०० बजे ।
स्थान:
बगनासकाली गाउँपालिका,गाउँ कार्यपालिकाको कार्यालय चिर्तुङ्गधारा,पाल्पा |

बगनासकाली पत्रकार समूहकाे क्षमता वृद्धिका लागि २०७५/७६ मा यस गा.पा.बाट विनियाेजित रकम बाट गाउँपालिका भवनमा Digital Notice Board राखि सेवा प्रदायक र सेवाग्राहीका विचमा सुचना प्रवाह गर्नेकाम काे शुभारम्भ भयाे ।

, ,

बगनासकाली पत्रकार समूहकाे क्षमता वृद्धिका लागि २०७५/७६ मा यस गा.पा.बाट विनियाेजित रकम बाट गाउँपालिका भवनमा Digital Notice Board राखि सेवा प्रदायक र सेवाग्राहीका विचमा सुचना प्रवाह गर्नेकाम काे शुभारम्भ भयाे ।

अा.व. २०७५/७६ काे बजेट खर्च सार्वजनिकिकरण तथा अा.व. २०७६/०७७ काे याेजना, बजेट सार्वजनिक तथा समिक्षा कार्यक्रम सम्पन्न ।

, ,

राम्दी र अार्यभञ्ज्याङ् प्रहरी चाैकीलाइ  विपद् व्यवस्थापनका सामाग्रीहरू हस्तान्त्रण गरिएकाे छ ।

, , , , ,

बगनासकाली गाउँपालिकाको ५ औं गाउँसभाले आ.व. २०७६÷७७ को नीति,कार्यक्रम तथा बजेट, आर्थिक विधेयक २०७६, विनियोजन विधेयक २०७६, तालिम, गोष्ठी, कार्यशाला संचालन खर्च सम्वन्धी मापदण्ड २०७६, कार्यपालिकाको बैठकले पारित गरेका कार्यविधि, निर्देशिकाहरु तथा निर्णयहरु अनुमोदन तथा महत्वपूर्ण प्रस्तावहरु पास गर्दै आज सम्पन्न भएको छ । आ.ब. २०७६/७७ का लागि गाउँपालिकाको चालु खर्च तर्फ २४ करोड ३९ लाख र पूँजीगत खर्चतर्फ १४ करोड ५४ लाख ७५६७ करी कुल बजेट ३८,९३,७५६७ बजेट पारित भएको छ । यस आ.व.मा संचालन हुने योजना तथा कार्यक्रमको कार्यान्वयन कार्ययोजना समेत गाउँ सभाबाट पारित गरिएको छ ।
चालु र पूँजीगत गरि आ.व. २०७५/७६ मा कूल ३० करोड ६० लाख २५ हजार ७७१ रुपैया खर्च भएको छ । 
 

 यस गाउँपालिकाका ९ वटै वडाहरूमा अनलाइन व्यक्तिगत घटना दर्ता, (जन्म, मृत्यू, विवाह, सम्वन्धविच्छेद, बसाइसराइ) सामाजिक सुरक्षा व्यवस्थापन सूचना
प्रणाली (versp-mis) शुरू गरी सबै वडा कार्यालयहरूले अनलाइन मार्फत सेवा दिनुभएकाे छ । 

श्रम स्वीकृत लिई बैदेशिक रोजगारीमा गई मृत्यु, अंगभंग वा बिरामी भई यस सचिवालयवाट सतप्रतिशत(१००प्रतिशत) आर्थिक सहायता प्राप्त गरेका

कामदारका छोराछोरीहरुलाई वैदेशिक रोजगार छात्रवृत्ति (शैक्षिक सत्र २०७५)का लागि निवेदन दिने सूचना 

स्वास्थ्य शाखा अन्तर्गत विभिन्न पदहरूकाे  विज्ञापनमा अावेदकहरूकाे short list अनुसार तपिसलका उम्मेदवारहरू अन्तर्वाताका लागि छनाैट भएकाे व्यहाेरा जानकारीका लागि अनुराेध छ ।

मिति २०७४/१२/३० गते यस कार्यालयका लागि अावश्यक पा्विधिक कर्मचारी भर्ना सम्बन्धी सूचनामा  हलुका सवारी चालककाे  याेग्यता "मान्यता पर्ाप्त शैक्षिक संस्थाबाट क्षा ८ उत्तिर्ण गरी हलुका सवारी चालक अनुमतिपत्र  िलएकाे कम्तीमा २ वर्ष पुरा हुनुपर्नेछ" हुनुपर्नेमा अन्यथा भएकाेले सच्याइएकाे छ ।

अावेदन Form Format

अावेदकहरूले यसै फारामलाइ  download गरी भर्न सकिने छ । 

कृषि तथा पशुपालन गर्न इचच्छुक युवाहरूका लागि

मिति २०७४ चैत्र ५ गते देखि गाँउसभा हुने जानकारी सम्बन्धीत सबैमा जानकारी गराउँदछाै‌ ।

,

बगनासकालि गाँउपालिकाले पर्यटन विकास तथा रणनिति बनाउनका लागि यहि फागुन २९ र ३० गते २ दिने कार्यशाला सम्पन्न गरेकाे छ । यस गाँउपालिका  भित्र रहेका पर्यटकिय स्थलहरूकाे पहिचान गरी तिनीहरूकाे पर्वधन गरि बगनासकाली गाँउपालिका लाइ पर्यटकिय क्षेत्र बनाउने याेजना बनाइ सम्पन्न भयाे । 

//