FAQs Complain Problems

सूचना तथा समाचार

विभिन्न राेजगारमूलक सिप विकास तालिम सम्वन्धमा ।

बगनासकाली गाउँपालिकाले स्वराेजगार गराउने उद्धेश्यले विभिन्न सिपमूलक तालिमकाे आयाेजना गर्न लागेकाले तालिममा सहभागिताका लागि याे सूचना प्रकाशित गरिएकाे छ ।

गाउँसभा सम्पन्न ।

बगनासकाली गाउँपालिकाकाे आठाै गाउँसभा (हिउँदे अधिवेशन) आज मिति २०७७ पुस २८ गते सम्पन्न भयाे ।

तालिम सम्पन्न ।

बगनासकाली गा पा भित्रका सबै वडा सचिव तथा वडा सहायकहरुका लागि २ दिने स्थानीय स‌चितकाेष व्यवस्थापन तथा राजश्व सम्वन्धी तालिम सम्पन्न भयाे ।

वास याेजना तर्जुमा तथा याेजना पुस्तक विमाेचन

बगनासकाली गाउँपालिकाकाे खानेपानी सरसफाइ तथा स्वच्छता याेजना पुस्तक विमाेचन तथा याेजना कार्यान्वनका लागि पालिका स्तरिय वास समितिमा छलफल तथा अन्तकृया सम्पन्न भयाे । 

गाउँपालिकाकाे उपाध्यक्ष सरस्वति चिदीकाे अध्यक्षतामा विमाेचन तथा कार्यक्रम सम्पन्न भयाे । 

DHIS-2 तालिम कार्यक्रम सम्पन्न

बगनासकाली गाउँपालिका स्वास्थ्य शाखा तथा प्रदेश मन्त्रालयकाे सहयाेगमा २ दिने District Health Information System Software (DHIS-2) सन्चालन तथा प्रयाेग गर्न ९ वटा स्वास्थ्य चाैकी र १ स्वास्थ्य इकाइका कर्मचारीहरुका लागि अभिमूखिकरण तालिम सम्पन्न भयाे । यस प्रविधिले खातामा राखिएका स्वास्थ्य सस्थाका विव

Pages

पदाधिकारी