FAQs Complain Problems

सूचना तथा समाचार

सहुलियतपूर्ण ऋणका लागि नेपाल बैक लि र बगनासकाली विच सहमति

बगनासकाली गाउँपालिकासँग बिनाधितो सहुलियतपूर्ण कर्जा प्रदान गर्ने सम्बन्धी कार्यक्रमको सहामती (MOU) गर्दै नेपाल बैंक लि. को तर्फबाट लुम्बिनी प्रादेशिक कार्यालयका प्रमुख श्री पासाङ्ग दोर्जी शेर्पा र गाउँपालिकाको तर्फबाट अध्यक्ष श्री कृष्ण प्रसाद बश्याल@२०७७/०८/३०

समाचार

बगनासकाली गाउँपालिकाले साप्ताहिक गाउँघर तथा सहरी आयुर्वेद क्लिनिक आज देखि बगनासकाली गा पा १ न‌‍ वडाबाट सुरु भएकाे छ । 

मूख्य मन्त्रि ग्रामिण विकास तथा रोजगार कार्यक्रम को अनुगमन

मूख्य मन्त्रि ग्रामिण विकास तथा रोजगार कार्यक्रम अन्तर्गत गत आ ब २०७६ / ७७ मा संचालित कार्यक्रमहरुको सिफारिस समितिका संयोजक तथा यस पालिकाका श्री  अध्यक्ष कृष्ण प्रसाद बस्याल, समिति का सदस्यहरु, बिषयगत शाखाहरु तथा  कार्यक्रम सहजकर्ताको उपस्थितीमा बस्तुगत अध्यन, अबलोकन र अन्तर्क्रिया .

Pages

पदाधिकारी